Monday, October 23, 2023

MAhaNababi ma Tharu Community

थारु समुदायमा महानवमीको दिन कसरी पुजा गर्दछन त

यस दिन विहानै भाले वास्नु भन्दा अगादी कुपेन्दे(भेरो गराएको हुन्छन) लाई वली दिन्  उठ्छन ।

विहान भइसके पछि पुजा कोठा गोबरले लिप्पोत गरिन्छ , केही समय पछि पिठोको जोल बनाएर देवताको अगाडी

दुइ दुइ वोटा गोलो आकारका घेरा बनाइन्छ र त्यही पुजा कोठामा एक छेउमा ६ प्रकारका घेरा पनि

बनाइन्छ ।  यो सबै काम घरमा भएका  कुनै सदस्यले गरि दिन्छन त्यसै  सङ्सगैं पित्रीहरुलाई दिने भोझन दिनको लागि तपरी समेत बुनि दिन्छन । उनिहरु समेत व्रत हुन्छन । 

पुजारीहरु व्रत हुन्छन , उनिहरु विहानै एउटा कलस , देवता सामु राखिएका बहरणी  लिएर चोखो हुन खोला

नुहाउन जान्छन । नुहाउदा पुरानो बहरणीलाई विधी पुर्व विदाई गर्दछन र नयाँ वनाउछन । 

No comments:

Post a Comment

MAhaNababi ma Tharu Community

थारु समुदायमा महानवमीको दिन कसरी पुजा गर्दछन त यस दिन विहानै भाले वास्नु भन्दा अगादी कुपेन्दे(भेरो गराएको हुन्छन) लाई वली दिन्  उठ्छन । विह...